गृहपृष्ठ दृष्टिकोण

यस्तो हुनुपर्छ सेयरको अनलाइन कारोबार
यस्तो हुनुपर्छ सेयरको अनलाइन कारोबार

सेयरको अनलाइन कारोबार सुरु भएसँगै यसको पूर्णताका बारेमा निरन्तर बहस चलिरहेका छन् । नोवेल कोरोनाभाइरसबाट हुने कोभिड १९ का कारण लकडाउन सुरु भएपछि त यसको आवश्यकता, प्रभावकारिताका बारेमा बहस चुलिएर गएको छ । सेयरको अनलाइन कारोबार गर्ने प्रणाली कस्तो हुनुपर्छ...

सलह संकटमा संवेदनशीलता अभाव
सलह संकटमा संवेदनशीलता अभाव

अफ्रिकी महादेशहरुमा फैलिँदै पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको संकटबारे नेपालमा सरकारी तहमा संवेदनशीलताको अभावका कारण अब यो नेपाली किसानका लागि पनि समस्याका रूपमा देखा पर्ने खतरा बढेको छ । नेपालका केही भारदारी विज्ञहरूले कोरोना भाइरसदेखि सलहसम्म गलत सूचना प्रवाहित...

बजेट कार्यान्वयनको अर्घेलो
बजेट कार्यान्वयनको अर्घेलो

जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गरिरहँदा नेपाली जनमानसमा पहिलेका वर्षमा भन्दा यसपटकको बजेटबारे विशेष चासो थियो । चासो रहनु स्वाभाविक पनि थियो किनकि देश कोभिड...

के कोरोनाले नेपाललाई अँध्यारोतिर धकेल्दै छ ?
के कोरोनाले नेपाललाई अँध्यारोतिर धकेल्दै छ ?

कोरोनाभाइरस (कोभिड- १९)को कारणले आएको विश्वव्यापी संकटबाट नेपाल पनि जोगिन सकेको छैन । संक्रमित र मृत्यु हुनेको संख्या क्रमश: बढिरहे पनि नेपालले कोभिड- १९ परीक्षणको दायरा विस्तार गर्न सकेको छैन । अहिलेसम्म १ प्रतिशतभन्दा कम जनसंख्यालाई मात्र कोभिड- १९ को...

नेपाली मिडियामा महासंकट
नेपाली मिडियामा महासंकट

केही सान्दर्भिक प्रसंगबाट यो लेख शुरु गरौँ । विश्वव्यापी कोरोना भाइरस महामारीका कारण लगाइएको बन्दाबन्दीका केही महिना नबित्दै ठूला मिडिया हाउसमध्येको नेपाल रिपब्लिका मिडिया प्रालिले राष्ट्रिय दैनिक रिपब्लिकाको छापा संस्करण बन्द गर्‍यो । संकटकालीन अवधिमा सञ्चालन गर्न नसकिने भन्दै उक्त...

भारदारी विज्ञका कोरोना चंगुलमा सरकार
भारदारी विज्ञका कोरोना चंगुलमा सरकार

साँच्चै नेपालमा समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको छैन त? म यसको उत्तर खोतल्ने कोशिस गर्छु । यस विषयमा हाम्रा कहलिएका ठूला विज्ञहरूका मत अत्यन्त भ्रामक र गैर-जिम्मेवार छन् भन्ने मेरो दलील पुष्टि गर्ने प्रयास गर्नेछु । यसको उत्तर किन पनि...

एमसिसी सम्झौता : भ्रम र यथार्थ
एमसिसी सम्झौता : भ्रम र यथार्थ

नेपालमा यतिखेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)माथिको बहस उत्कर्षमा छ । कतिपय पढेर र बुझेर त कतिपय अरुका कुरा सुनेर एमसिसीमाथि टिप्पणी गरिरहेका छन् । सामाजिक सञ्जालदेखि बौद्धिक भनिएका व्यक्तिहरुसम्मको एमसिसीमाथिको टिप्पणी सुन्दा निकै अनौठो लाग्छ । मानिसहरु सम्झौतापत्र पढेर तर्क...

बलात्कारको मानवशास्त्र
बलात्कारको मानवशास्त्र

बलात्कार नितान्त मानवीय अपराध हो । मानवबाहेक केही प्रजातिका चिम्पाञ्जीहरुमा मात्र बलात्तकारका घटना अवलोकन गरिएको शारीरिक मानवशास्त्रीहरुले उल्लेख गरेको पाइन्छ । नेपाली समाजमा विद्यमान सनातन विश्वास परम्परा र नेपालीकृत आधुनिक शिक्षाको पारस्परिक विरोधाभाषपूर्ण सम्बन्धका कारण बलात्कारजन्य घटनालाई घ्यूमा आगो थपेको...

नेपाल अपांग संघको जारी आन्दोलन र संघको भविष्य
नेपाल अपांग संघको जारी आन्दोलन र संघको भविष्य

पृष्ठभूमि नेपालमा रहेका अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य, शिक्षा, रोजगारी साथै उनीहरुको अवस्थाअनुसार जीविकोपार्जनमा सहयोग पुर्‍याउने पवित्र उद्देश्य राखी स्वर्गीय खगेन्द्रबहादुर बस्नेतले २०२६ सालमा स्थापना गर्नुभएको नेपाल अपांग संघ गैरनाफामुखी सामाजिक संस्था हो । हालसम्म आइपुग्दा यसले अपांगता भएका धेरै व्यक्तिलाई...

जीवनकालमा एक पटक मात्रै देख्न सकिने दुर्लभ सूर्यग्रहण
जीवनकालमा एक पटक मात्रै देख्न सकिने दुर्लभ सूर्यग्रहण

२०७७ साल असार ७ गते आइतबार जुन २१ तारिखका दिन नेपालबाट खण्डग्रास सूर्य ग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ । बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने उक्त ग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम अवस्थामा रहनेछ । अपराह्न...