गृहपृष्ठ दृष्टिकोण
घरबाट बाहिर निस्कँदा बैंक खुलेका छन् । पसलहरु खुलेका छन् । मानिसको चहलपहल पनि निकै बढिरहेको छ । तर, अचम्म लाग्छ अरु बन्द हुँदा खुल्नुपर्ने सेयर बजार अझै खुलेको छैन । अझै बन्द छ । अनलाइन कारोबारका सबै प्रक्रिया पूरा...
विश्वव्यापी रूपमै नयाँ महामारीको रूपमा कोरोना भाइरसको संक्रमण (कोभिड-१९) व्यापक रूपमा फैलँदै गएपछि नेपालमा पनि त्यसको विस्तार चिन्तालाग्दो ढंगले भइरहेको परिप्रेक्ष्यमा जनजीवनलाई सहजीकरण गर्ने नाममा अहिले घरबन्दीलाई सीमित रूपमा खुल्ला गरिएको छ । यद्यपि, आम नागरकहरूमा भने घरबन्दी पुरै हटाइएको...
विश्व २१औँ शताब्दीमा दौडिरहँदा हाम्रो समाज विकृति र विसंगतिले कुनै न कुनै रुपमा बन्धक छ । सामाजिक विकृति थुप्रै छन् । दाइजोका कारण हामी नेपालीले समय‑समयमा डरलाग्दा घटना घटेको सुनुपर्छ- फलानाले श्रीमतीको हत्या गर्यो, जिउँदै जलायो आदि इत्यादि । अनि...
बैठक लम्बिदै गएर कुनै टुङ्गोमा पुग्न नसकेका बेला दबाब दिने उद्देश्यले के.पी.ओलीले ‘सन्धिमा सहमति गर्दाताका हस्ताक्षर गर्न महासचिव र आफू भाङ् खाएर गएका थियौ ? भनेर सन्धिमा थप सुधारको अडानमा रहेका नेताहरूलाई चुनौती दिएका थिए । छिमेकी राष्ट्र भारतसँग जलस्रोतसम्बन्धी...
परिवर्तनपछि २०७७ जेठ ३१ गतेका दिनमा नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने दिन बनेको छ । नेपालले झन्डै ६ दशकअघि शासकहरूको अर्कमण्यता र त्वंशरणम् प्रवृत्तिले गुमाएको भूभागससहितको राष्ट्रिय नक्सालाई संविधानको अंग बनाइएको छ । संसदमा रहेका सबै राजनीतिक दलहरूले राष्ट्रिय एकता,...
कोरोनाभाइरसले आतंक मच्चाएपछि अहिले विश्व नै लकडाउनको स्थितिमा छ । जनवरीमा नै विश्व स्वास्थ्य संगठनले सबै मुलुकलाई आवश्यक मापदण्ड पालना गर्ने र जनतालाई आफ्नो सुरक्षामा आफैँ प्रतिबद्ध हुने निर्देशनपछि सबैले पालना गरिरहेका छन् । त्यसै सन्दर्भमा नेपालमा पनि चैत ११...
राम्रो भनेर नाम कमाएको अछाम बयलपाटाको अस्पतालमा कार्यरत सिद्धार्थ आउजीले करार अवधी समाप्त नहुँदै अस्पताल व्यवस्थापनले निष्कासन गरेपछि आत्मदाह गरे । घरपरिवार चलाउने र भविष्यका सपना पूरा गर्ने रोजगारी नै गुमेपछि विक्षिप्त बनेका उनले आफैँलाई जलाएर सिध्याउने आत्मदाहको बाटो रोजेको...
सम्माननीय प्रधानमन्त्रीज्यू ! राष्ट्रिय स्वाधीनताको रक्षा र नागरिकको सम्पत्ति रक्षार्थ भूमि व्यवस्थापनका लागि प्रयोग गरिने प्राविधिक र प्रशासन सेवा संघीय सरकार मातहत मात्रै सञ्चालन गरौँ । सपना त्यो होइन, जब एउटा टुट्दैमा देख्न छाडिन्छ, सपना त त्यो हो जुन हरेक...
‘आकर्षित गर्ने गरी रचिएका शीर्षक, सस्ता तस्बिरको प्रयोग, तथ्यभन्दा कथ्य बढी, उत्तेजक प्रस्तुति, ठूला अक्षर र परिचय नखुल्ने अज्ञात स्रोत’ भन्नेबित्तिकै युट्युबरको परिचय झल्किन्छ । भिडियो ब्लगिङ (भ्लग)बाट केही आयआर्जन हुन थालेपछि केही समययता राज्यको नियमनकारी संयन्त्रको छाताभन्दा बाहिर रहेका...
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेको छ । प्रदेश सरकार एकातिर स्वास्थ्य, कृषि र रोजगारीलाई प्रमुख प्राथमिकतामा राख्दै असार १ गते ३३ अर्बको बजेट ल्याउने गृहकार्य गरिरहेको छ भने अर्कोतिर कोरोनाको...











