गृहपृष्ठ दृष्टिकोण
नेपालको संविधान जारी भएको दिन असोज ३ गते पाँच वर्ष पूरा हुँदैछ । जारी संविधानअनुरुप मुलुकमा तीन सरकार अस्तित्वमा छन् र ती तीनै सरकारको कार्य सम्पादनद्वारा संघीय प्रणालीको अभ्यास भइरहेको छ । संघीय प्रणाली कार्यान्वयनका चरणमा सबै प्रदेशहरुले आआफ्नो हिस्सा...
मुुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूरा हुँदैछ । संघीय प्रणालीको एक प्रमुख हिस्सेदार प्रदेश सरकार हो । प्रदेश सरकारले संविधानद्वारा प्रत्यायोजित अधिकारहरू निर्वाध रूपमा उपयोग गर्न पाएको छ कि छैन ? उसका सामु के कस्ता चुनौती...
मुलुकमा नयाँ संविधान जारी भएको पाँच वर्ष पूरा हुँदैछ । इतिहासमै पहिलोपटक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू भएपश्चात् अहिले त्यो कार्यान्वयनको चरणमा छ । पुरानोबाट नयाँ प्रणाली जाँदा केही समस्या जरुर उब्जिएका छन् तर, सबै तह र तप्काका नागरिकमा संविधानप्रति...
नेपाल यतिखेर विश्वव्यापी कोरोनाभाइरस संक्रमणको सामना गरिरहेको छ । चैत ११ गतेदेखिको लकडाउनको चपेटामा परेको नेपालको आर्थिक क्षेत्र असोज १ देखि बल्ल स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा आउँदै छ । ६ महिनादेखि घरमा थन्किनुपर्दा जीविकोपार्जन कष्टकर बन्दै गएको छ ।...
नेपाली राजनीतिमा निकै अनुभवी, सन्तुलित, परिपक्व, मृदुभाषी र स्पष्टवक्ताको छवि स्थापित गरेका संविधान सभाका तत्कालीन अध्यक्ष सुवास नेम्वाङले त्यसबेला देखिएका अनेकौ चूनौतीलाई सकारात्मक वातावरणमा रुपान्तरण गर्दै सबै राजनीतिक दललाई विश्वासमा लिएर सविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न अतुलनीय...
छिमेकी राष्ट्र चीनको वुहान सहरमा गत वर्ष डिसेम्बर ३१ बाट फैलिन सुरु भएको कोरोनाभाइरसले विश्वव्यापी रुपमै आर्थिक–सामाजिक तह र तप्काहरुको ढाड सेकिरहँदा नेपालमा त्यसको असर अझ खपि नसक्नुपरेको छ । संविधानमा जोडदार रुपमा उल्लिखित स्वास्थ्य, शिक्षा र रोजगारी नागरिकजनका मौलिक...
नेपालको अर्थतन्त्र केले धानिएको छ भन्ने विषयमा लामो समयदेखि विवाद र बहस हुँदै ल्याएको छ । सरकारका न्यून लगानी र प्रयासहरूका बाबजुद नेपालको अर्थतन्त्र सधैंभरि सही बाटोमा नै हिँडदै आएको देखियो । नेपालमा एक दशकभन्दा लामो सशस्त्र विद्रोह भए पनि,...
शिक्षा र स्वास्थ्य मानव जीवनका लागि एकै सिक्काका दुइटा पाटा हुन् । शिक्षाले व्यक्तिको सर्वाङ्गीण विकास गरी असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्ने काम गर्दछ । स्वास्थ्यले मानिसको जीवनलाई शारीरिक, मानसिक र संवेगात्मक रूपमा स्वस्थ बनाएर जुनसुकै...
सेयर बजार कम्पनीको स्वामित्व किनबेच हुने ठाउँ हो । यहाँ आशा, लोभ र निरासा मात्र होइन, रोचकता पनि त्यत्तिकै छ । सेयर बजारका रेखाले देखाउने प्रवृत्ति र लगानीकर्ताका व्यवहारले बजारमा अनेकौँ रोचक कुराको सिर्जना गरेका हुन्छन् । सेयर बजारका त्यस्तै...
सरकारले लामो समयपछि सीमित खुलाका नाममा काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाएको छ । विकल्पविहीन सरकारले लकडाउन र त्योभन्दा अलि कडा प्रकृतिको निषेधाज्ञालाई मात्र कोभिड-१९ को अचुक उपचारका रूपमा प्रस्तुत गर्दै आयो । लकडाउनसँगै सँगै जुन अनुपातमा परीक्षण र संक्रमितहरूका सम्पर्कमा...











