गृहपृष्ठ दृष्टिकोण
अहिले हामी यस्तो विश्वमा छौं, जो एक-अर्कामा जेलिएको छ, जोडिएको छ, जसलाई एक-आपसमा अन्तरनिर्भर अर्थतन्त्र भन्ने गरिएको छ । एउटा मुलुकमा उत्पादित वस्तु तथा सेवा अर्को मुलुकमा निर्वाध प्रवाह हुने गरेको छ । विश्वव्यापी रुपमा बहाल रहेको स्वतन्त्र व्यापार प्रणालीले...
उमेरले जम्मा १२ वर्षकी मात्र भए पनि सम्झनाका थुप्रै सपनाहरु थिए होलान् । मानव जीवनको भरपुर आनन्दको अनुभूति गर्न नपाउँदै एउटा नरभक्षी राक्षसको सिकार बनेकी सम्झना कामी अब केवल सम्झनामा मात्र सीमित रहिन् । अर्धनग्न अवस्थामा मन्दिरमा फेला परेको उनको...
कोरोनाभाइरस महामारीका कारण चैत ११ गतेयता अन्य क्षेत्रहरुजस्तै शिक्षा क्षेत्र पनि ठप्प छ । ६ महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको सर्वांगीण विकास प्रभावित बनेको छ । निजी विद्यालयहरुले अनलाइन शिक्षा दिइरहे पनि सरकारी विद्यालयको स्थिति नाजुक बनेको देखिन्छ । सरकारी...
विश्वमा समयको गतिसँगै विभिन्न सेवामुलक क्षेत्रमा विविधीकरणले व्यापक रुप लिएको छ । त्यस्तै नेपालमा पनि हाल आएर पर्यटन क्षेत्रमा विविधीकरण भएको मान्न सकिन्छ । यसले हाल व्यापक रुपसमेत लिएको छ भन्दा फरक पर्दैन । पर्यटनमा विविधीकरणको प्रसंगमा भन्ने हो भने,...
कक्षा कोठामा प्रवेश गर्नेबित्तिकै म आजको विषयवस्तु 'अर्थशास्त्रको प्रकृति' मा व्याख्यान गर्न लागेँ । अर्थशास्त्र कस्तो प्रकृतिको विषय हो भन्ने बहसमा अर्थशास्त्रीबीच एकमत छैन । केही अर्थशास्त्रीले यसलाई एउटा विशुद्ध विज्ञानको रुपमा मात्र व्याख्या गरेका छन् भने केहीले अर्थशास्त्र विज्ञानमात्र...
नेपालमा प्रायःजसो विदेशी सहयोगका विषयमा त्यति खोजीनिधी भएको पाइदैन । आमसञ्चार माध्यममा पनि जम्मा दुई पटक सानातिना समाचार आउँछ, एक पटक दाताले सहयोग घोषणा वा स्वीकृत भएका समयमा र अर्को नेपाल सरकारसँग ऋण सहायता लिने-दिने विषयमा हस्ताक्षर भएका समयमा, त्योभन्दा...
सरकारले कोरोनाभाइरस डिजिज (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि गरिएका प्रयासहरु थाँती राख्दै असोज १ गतेदेखि जनजीवन सामान्य छाडिदिएको छ । लामो दूरीका यातायातका साधन र आन्तरिक हवाई उडान खोलिएका कारण चैतदेखि काठमाडौँमा थुनिएका मानिसहरू परिवार भेट्न जान थालेका छन्...
झन्डै सात दशक लामो संघर्षपछि नागरिकहरूका प्रतिनिधिले नै लेखेको संविधान कार्यान्वयनमा आएको पाँच वर्ष पूरा भएको छ । यो संविधानको प्रस्रव सहजै भएको भने होइन । २०६२/६३ को जनआन्दोलनपछि अन्तरिम संविधानका भरमा देश झन्डै एक दशकसम्म चल्यो । पहिलो संविधानसभाले...
जनताको दशकौं लामो चाहना र बलिदानीको उपलब्धि स्वरुप स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा सुनौलो इतिहास रच्न सफल डा. रामवरण यादवलाई संविधानसभाबाट तयार नेपालको समावेशी संविधान जारी गर्र्ने अभूतपूर्व अवसर जु-यो । मधेशी समुदायको सामान्य मध्यम वर्गीय परिवारमा...
नेपालको संविधानले परिकल्पना गरेअनुसार जनप्रतिधिमूलक संस्थाको सर्वोच्च निकायको रुपमा संघीय संघीय संसद् क्रियाशील छ । संविधान कार्यान्वयन गराउन र केही कमजोरी भए सुधार गर्ने निकायका रुपमा समेत यही संस्थालाई लिइन्छ । संसद् नागरिकका भावना, अपेक्षा तथा सुखदुःख सुन्ने निकाय हो...











