गृहपृष्ठ दृष्टिकोण
भाषा मानव जीवनका सम्पूर्ण क्रियाकलाप, चिन्तन-मनन तथा अभिव्यक्तिहरूको सशक्त माध्यम हो । कुनै पनि राष्ट्रलाई चिनाउन भाषाको महत्वपूर्ण भूमिका हुन्छ । यसले राष्ट्र, राष्ट्रियता एवं राष्ट्रको धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक अवस्था तथा समग्र मूल्य र मान्यतालाई चिनाउने काम गर्दछ...
प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफैँले अर्थमन्त्रीको जिम्मेवारी लिएपछि उद्योगी‑व्यापारीहरूलाई बालुवाटारमा बोलाएर भने- ‘अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिसकेको छैन, कोही अतालिनु पर्दैन ।’ संवैधानिक कारणले पदबाट बाहिरिएका निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडालाई छेउमा राखेर ‘प्रमुख आर्थिक सल्लाहकार’का भूमिका दिएर आफैँले अर्थ मन्त्रालय चलाउने...
आज सेप्टेम्बर ८ तारिक । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउँदै आइरहेका छन् । प्रत्येक वर्षझैँ यो वर्ष डब्लूसीपीटीले फिजियोथेरापी दिवस मनाउनका लागि ‘रिह्याबिटेसन आफ्टर कोभिड’ भन्ने थिम दिएको छ । फिजियोथेरापी भनेको एक उपचार पद्धति हो, जसले उचित...
हामी सानो छँदा आमाले पल्लो घरबाट अनदिको चामल पैंचो ल्याएर खाजा खुवाउनुहुन्थ्यो । केही दिनपछि घरमा अनदिको धान कुटेर उक्त पैंचो तिर्नुहुन्थ्यो । आमा भन्नुहुन्थ्यो‑ पैँचो ल्याएको चिज समयमै फिर्ता गर्नुपर्छ नभए छिमेकीले हेप्छन् । सानैमा सुनेको 'पैंचो' शब्द अहिले...
कुरो २०७७ भदौ १० मा झापा जिल्लाको झापा गाउँपालिका- ३ का वासिन्दा रफीकुल आलमले गाई-गोरु ! काटेको/मारेको आरोपमा प्रहरीले चलाएको गोली खाएर ज्यान गुमाएको प्रसंगबाट सुरु गरौं । हुन त त्यसअघि ‘मंगोल नेसनल अर्गनाइजेसन’ (एमएनओ) का नेता/कार्यकर्ता वा भनौं समर्थकहरुले...
यो चर्चाको विषय आफैंमा स्पष्ट रुपले साधारण हो तर विगत ५‑६ महिनाको लकडाउनले यस विषयलाई साधारणबाट अपरिहार्य बनाएको छ । म आफैँमा अर्थशास्त्रको विज्ञ त होइन तर मेरो अर्थशास्त्रलाई बुझ्ने, अर्थशास्त्रलाई चिन्ने व्यक्तिगत रुचि र कोरोनालाई अर्थतन्त्रसँग जोडेर लेखिएका केही...
केही वर्षअघि राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएका बेला त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. बद्रीप्रसाद श्रेष्ठलाई अर्थमन्त्री बनाए, तर उनले लामो समय अर्थमन्त्रीका जिम्मेवारी लिएनन् । पदबाट बाहिरिने समयमा मैले सोधेको थिएँ- ‘तपाईं नेपालका प्रायःजसो अर्थशास्त्रीहरूको पनि गुरु, अर्थात...
नेपाली बैंकिङले अहिलेको फड्को मार्नुमा सन् १९८० को दशकमा संयुक्त लगानीमा स्थापना भएका तीनवटा बैंकहरुको महत्वपूर्ण भूमिका छ । नेपाल ग्रिनलेज बैंक, नेपाल अरब बैंक र इन्डोस्विस बैंक । यो तीनवटा बैंकले नेपालमा पुँजी, प्रविधिसँगै बैंकिङ भनेको के हो भन्ने...
चीनसँगको लामो दूरीका कारण भारत र भारतको बाटो भएर अन्य देशसँग बिजुली व्यापार गर्नुपर्ने अवस्थाका बीच अहिले नेपाल ठूलो मात्रामा बिजुली उत्पादन गर्ने दिशामा अग्रसर छ । धेरै लामो ट्रान्समिसन लाइनका कारण निम्तिनसक्ने सम्भावित प्राविधिक अफ्ठ्याराका बीच हामी भारतको भर...
भदौ २ गते राति आएको बाढीका कारण अछामको रामारोशन गाउँपालिकाको ३ नम्बर र ५ नम्बर वडामा ठूलो मानवीय क्षतिसँगै करोडौंको आर्थिक क्षति भयो । कयौँ घर बाढीले बगाएको छ भने १७ जनाको बाढीपहिरोमा परी ज्यान गएको छ । बाढीले क्षति...











