गृहपृष्ठ कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता
कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता
बुटवल, १५ जेठ । कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । रामपुर नगरपालिका ४ देविस्थान बस्ने वर्ष ११ का मिलन नेपाली आज दिउँसो करिब २ बजेको समयमा कालिगण्डकी स्थित कोप्चेघाटमा साथीहरु संगै पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरिक्षक एनबहादुर थापाले बताए । बेपत्ताको अहिले खोजी कार्य भइरहेको छ ।
प्रकाशित समय २०:०५ बजे