गृहपृष्ठ प्रधानमन्त्री निवास बालुवाटारबाट अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारबाट अधिकारकर्मी पक्राउ

pm_niwas-newskarobar

प्रधानमन्त्री निवास बालुवाटारबाट धर्ना दिइरहेका २० भन्दा बढी अधिकारकर्मी पक्राउ परेका छन् । नागरिक स्वतन्त्रताको पक्षमा मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरी अधिकारकर्मीहरुलाई पक्राउ गरेको हो ।

प्रक्राउ पर्नेहरुमा कृष्ण पहाडी, गंगाधर अधिकारी, कृष्ण कडेल, टिका पौडेललगायतका छन् । उनीहरु डा. गोविन्द केसीका माग पूरा गरी जीवनरक्षा गर्न माग गर्दै धर्ना बसेका थिए ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु