गृहपृष्ठ महोत्तरीमा नमाज पढिरहेको समयमा झडप, १० घाइते

महोत्तरीमा नमाज पढिरहेको समयमा झडप, १० घाइते

स्थिति नियन्त्रणमा लिन हवाई फायर

महोत्तरीमा नमाज पढिरहेको समयमा झडप भएको छ । लोहारपट्टी नगरपालिका–३ मा रहेको मस्जिदमा नवाज पढिरहेकोबेला पण्डित राख्ने विषयमा दुई पक्षबीच झडप भएको हो । झडपमा १० जना घाइते भएको प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित समय १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु