गृहपृष्ठ जिल्ला समन्वय समिति रामेछापका अधिकृत सुवेदीमाथि छुरा प्रहार

जिल्ला समन्वय समिति रामेछापका अधिकृत सुवेदीमाथि छुरा प्रहार

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि अज्ञात व्यक्तिले आक्रमण गरेका छन् । गएराति निवासमै उनीमाथि अज्ञात व्यक्तिले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

सुवेदीलाई थप उपचारको लागि धुलिखेल अस्पताल ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु