गृहपृष्ठ जनकपुर आइपुग्यो रेल, हेर्नेको घुइँचो (११ तस्बिरमा हेर्नुहोस्)
जनकपुर आइपुग्यो रेल, हेर्नेको घुइँचो (११ तस्बिरमा हेर्नुहोस्)
जनकपुरमा शुक्रबार दिउँसो रेल आउँदै गर्दा हेर्न पुगेका स्थानीयको घुइँचो । नेपालको झण्डाको रंगमा रंगिएको रेल जनकपुरधाम आइपुग्दा ठूलो संख्यामा स्थानीय बासिन्दा पुगेका थिए । तीन चरणमा निर्माण भइरहेको रेलको पहिलो चरणअन्तर्गत जयनगरदेखि कुर्थासम्मको काम सकिएको छ । सो खण्डका लागि रेल विभागले १ अर्बको लागतमा चारवटा इन्जिनसहितका दुई सेट रेल आज भित्र्याएको हो ।

प्रकाशित समय १५:४७ बजे



























