गृहपृष्ठ दसैँमै फुल्यो सयपत्री (फोटो फिचर)
दसैँमै फुल्यो सयपत्री (फोटो फिचर)
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित सुमन दाहालका घरमा फुलेका सयपत्री र मखमली फूल । मलमासका कारण चाडपर्व एक महिना पछि धकेलिए पनि गत वर्षमै जस्तो समयमा रोपिएका सयपत्री र मखमली दसैँ नलाग्दै फुलेका छन् । भक्तपुरमा ठूलो मात्रामा व्यावसायिक फूलखेती गर्ने गरिन्छ ।
तस्बिर : न्युज कारोबार
प्रकाशित समय ११:५२ बजे




























