गृहपृष्ठ दक्षिणकाली दर्शन (फोटो फिचर)
दक्षिणकाली दर्शन (फोटो फिचर)
काठमाडौँको दक्षिणकाली नगरपालिकामा पर्ने दक्षिणकाली देवीस्थानमा विजयादशमीका दिन दर्शनका लागि पुगेका भक्तजन । कोरोनाभाइरस संक्रमण फैलिन नदिन मन्दिर खुला नगरिएकाले बाहिरैबाट दक्षिणकाली माताको दर्शन गर्ने व्यवस्था मिलाइएको छ । कोरोनाको त्रासमा मन्दिर दर्शनका लागि खासै भक्तजन जाने गरेका छैनन् । मन्दिरपरिसरमा बिहानदेखि दिनभरसम्म पनि भक्तजनको खासै घुइँचो नहुने गरेको पुजारीले जानकारी दिए ।
तस्बिर : न्युज कारोबार
प्रकाशित समय ०९:४४ बजे

























