गृहपृष्ठ देशभर दसैं, खोकनामा सिकाली जात्रा (फोटो फिचर)
देशभर दसैं, खोकनामा सिकाली जात्रा (फोटो फिचर)
देशभर हर्षोल्लासपूर्वक बडादसैं मनाइरहँदा ललितपुरको खोकनाका बासिन्दाले भने सिकाली जात्रा मनाएका छन् । दसैंको घटस्थापनादेखि सुरु हुने सिकाली जात्रा षष्टी तिथिका दिन सिकाली मन्दिरमा मूल जात्राका रुपमा मनाएको छ । सिकाली जात्रा फूलपातीसम्म मनाइन्छ । खोकनाबासीले दसैं मनाउँदैनन् ।














(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १४:०० बजे

















