गृहपृष्ठ सुकी र हुन सेन काठमाडौंमा, भव्य स्वागत
सुकी र हुन सेन काठमाडौंमा, भव्य स्वागत
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुना काठमाडौं आउने क्रम सुरु भएको छ । बिहीबार म्यानमारकी स्टेट काउन्सिल र तथा विदेशमन्त्री आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री सामदेक टेको हुन सेन काठमाडौंमा आइपुगेका छन् । उनीहरुलाई उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले त्रिभूवन विमानस्थलमा स्वागत गरेका थिए । । नेपाली सेनाको एक टुकडीले उनीहरुलाई सलामी समेत दिएको थियो । सम्मेलन शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ ।















प्रकाशित समय १४:३८ बजे

















