गृहपृष्ठ हिउँदे झरीमा यस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)
हिउँदे झरीमा यस्तो देखियो काठमाडौं उपत्यका (फोटो फिचर)
तीन दिनदेखि परेको झरीपछि काठमाडौं उपत्यका र आसपासको दृश्य । लगातारको झरीपछि राजधानीआसपासका अग्ला डाँडामा हिमपात भएको छ । यी तस्बिरहरू काठमाडौंको मखन टोलबाट लिइएका हुन् ।












(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १३:०४ बजे

















