गृहपृष्ठ संघीय संसदको बजेट अधिवेशन अन्त्य
संघीय संसदको बजेट अधिवेशन अन्त्य
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन् ।
यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

प्रकाशित समय १४:२१ बजे

















