गृहपृष्ठ लाेकप्रिय समाचार

अधिकांश बैंकको ब्याजदर घट्यो, कुन बैंकमा ब्याज सस्तो ?
अधिकांश बैंकको ब्याजदर घट्यो, कुन बैंकमा ब्याज सस्तो ?

वाणिज्य बैंकहरुले जारी गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंकको आधार ब्याजदर (बेस रेट) घटेको छ । लामो समयदेखि तरलता अभाव झेलिरहेका बैंकहरुले तरलता समस्या खासै समाधान नभए पनि आधार ब्याजदर भने घटाएका हुन् । आधार ब्याजदर...

पैसा कमाउन मुलुककै इज्जतमाथि प्रहार : रक्सीको बोतलमा राष्ट्रिय झण्डा
पैसा कमाउन मुलुककै इज्जतमाथि प्रहार : रक्सीको बोतलमा राष्ट्रिय झण्डा

  पैसा कमाउनकै लागि नेपालका ठूला उद्योगीमध्येका राजबहादुर शाहले राष्ट्रिय झण्डाको दुरुपयोग गरी अपराध गरेका छन् । उद्योगी शाहले देशको शान र पहिचानका रुपमा रहेको नेपालको झण्डा रक्सीको विज्ञापनमा दुरुपयोग गरेका हुन् । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीका मालिक...

प्रचण्डका घरबेटीको विरोध गर्दा कारबाही
प्रचण्डका घरबेटीको विरोध गर्दा कारबाही

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरबेटी शारदाप्रसाद अधिकारीको भण्डाफोर गरिएको भन्दै थानकोटका स्थानीयलाई कारबाही गरिएको छ । अधिकारी मालिक रहेको शैलुङ कन्सट्रक्सनले गरेको लापर्बाहीको विरोध जनाएको भन्दै स्थानीयलाई थानकोट प्रहरी चौकीमा उभ्याइएको हो । गुणस्तरहीन काम गर्ने...

गोत्रबारे जान्नुपर्ने कुरा : कुन थरको गोत्र के हुन्छ ?
गोत्रबारे जान्नुपर्ने कुरा : कुन थरको गोत्र के हुन्छ ?

थर कुनै पनि व्यक्तिको मुख्य पहिचान हो । नाम धेरैसँग मेल खान्छ, थर पनि खान्छ । तर, थरसँग गोत्र पनि जोडिएको हुन्छ, यो चाहिँ सीमित हुन्छ । थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । वंश र थर पुरुषबाट सन्तानमा...

विदेशबाट सेयर किनबेच कसरी गर्ने ?
विदेशबाट सेयर किनबेच कसरी गर्ने ?

  नेपालबाहिर रहेका नेपालीबाट दैनिकजसो म्यासेन्जरमा दुई-चारवटा म्यासेज आएको वर्षौं भइसक्यो । सेयरको अनलाइन कारोबार सुरु हुने समाचार आएसँगै म्यासेजको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । उनीहरुको प्रश्नमा एउटा समानता पाउने गर्छु- नेपालबाहिर बसेर नेपालमा सेयर कारोबार कसरी गर्ने...

सेयर बजारमा यसरी लुटिन्छन् लगानीकर्ता
सेयर बजारमा यसरी लुटिन्छन् लगानीकर्ता

केही वर्षअघिको कुरा हो । एउटा कम्पनीको प्राथमिक सेयर निष्कासनको विषयमा कानुनी उपचार खोज्न केही साथी मिलेर सर्वोच्चमा रिट हाल्यौं । सञ्चालनमा आएको तीन वर्ष पनि नपुगेको कम्पनीले सर्वसाधारणमा सेयर जारी (आईपीओ) गर्दा सेयर आवेदनका साथ अंकित मूल्यको ५० प्रतिशतभन्दा...

यसरी थाहा पाउन सकिन्छ सेयर बजारको न्यूनतम विन्दु
यसरी थाहा पाउन सकिन्छ सेयर बजारको न्यूनतम विन्दु

सेयर किन्नेलाई लाग्छ– मैले सही मूल्य र समयमा सेयर किनेँ । सोही समयमा बेच्नेलाई पनि लाग्छ– मैले सही समय र मूल्यमा बिक्री गरेँ । तर, त्यो कति सही र कति गलत समय र मूल्य थियो भन्ने भविष्यले अवश्य पनि निर्धारण...

जोशीलाई प्रधानन्यायाधीश बनाएको भए न्यायपालिका ध्वस्त हुन्थ्यो
जोशीलाई प्रधानन्यायाधीश बनाएको भए न्यायपालिका ध्वस्त हुन्थ्यो

संवैधानिक सुनुवाइ समितिले प्रधानन्यायधीशमा सिफारिस दीपकराज जोशीलाई अस्वीकृत गरेपछि विवाद देखिएको छ । सुनुवाइ नगरिएकोमा सहमति जनाउने र नगरिएकोप्रति असन्तुष्टि जनाउनेहरु दुई धारमा छन् । नेपाल बार एसोसिएसनलगायतका विभिन संघ-संगठनले जोशीको सिफरिस अस्वीकृत भएपछि न्यायलयमा हस्तक्षेप भएको टिप्पणी गर्दै गर्दा...

भृकुटी मण्डप मेलामा बर्षभरिलाइ जुत्ताचप्पल किन्दै ग्राहक, ग्राहकलाई ६० प्रतिशतको भारी छुट(फाेटाे फिचर)
भृकुटी मण्डप मेलामा बर्षभरिलाइ जुत्ताचप्पल किन्दै ग्राहक, ग्राहकलाई ६० प्रतिशतको भारी छुट(फाेटाे फिचर)

चाबहिलबाट भृकुटीमण्डपमा चलिरहेको एक्स्चेन्ज मेलामा मोटरसाइकल साट्न पुगेका सरकारी कर्मचारी रमेश जोशी त्यहाँ चलिरहेको काठमाठौं जुत्ताचप्पल बिजनेस मेला अबलोकन गर्न पसेका थिए । नेपालका नाम चलेका जुत्ताचप्पल कम्पनीले गरिरहेकको मेलामा सस्तोमा पाएपछि उनी नकिनिरहन सकेनन् । उनले घरमा श्रीमती, छोराछोरी...

सेयर ब्रोकरले यसरी गर्छन् बदमासी
सेयर ब्रोकरले यसरी गर्छन् बदमासी

लामो गिरावटपछि सेयर बजारमा विस्तारै वृद्धिको संकेत देखिएको छ । यसले लगानीकर्ताको मुहारमा ठूलै खुसीभन्दा पनि मुस्कानसम्म पैदा गरेको छ । बजार, नियामक, लगानीकर्ता सबैका लागियो खुसीकै कुरा हो । यो खुसीसँगै आफ्नै हातले खरिद र बिक्री आदेश राखेर किनबेच...