गृहपृष्ठ लाेकप्रिय समाचार
डोरप्रसाद उपाध्याय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । उनको अर्को परिचय पनि छ, तत्कालीन लेखा समितिका सभापति । २०७३ माघ १७ गतेदेखि उनी ०७४ असोज २९ सम्म लेखासमितिको सभापति थिए । समितिमा रहँदा नीतिगत रुपमै मौलाइरहेको भ्रष्टाचार...
नेपाली जुत्ताचप्पल उद्योगी समुहको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रवेशद्वारमा काठमाडौं फुटवेयर विजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ । मेलाको चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यब्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लवका संचालक जितु नेपालले उद्घाटन गरे । मेलामा मुलुकका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकहरु बिएफ...
२०२९ साल देखि निरन्तर सामाजिक गतिविधिमा संलग्न परशुराम तामाङ आदिवासी जनजाति महासंघको संस्थापक महासचिव तथा अध्यक्ष हुन् । तामाङ अल्पसंख्यक र आदिवासी जनजाति (इन्डिजेनस पिपुल्स) को दक्षिण एसिया सदस्य तथा इन्टरनेसनल एलाइन्स अफ इन्डिजेनस एन्ड ट्रपिकल फोरेस्टका दक्षिण एसियाका कार्यकारी...
ताप्लेजुङका एक भट्टराई दाजुभाइले आफ्नो बिहे खर्चका लागि बुबा–आमाले छुट्याएर राखेको जग्गा अस्पताललाई दान गरेका छन् । मैवाखोला गाउँपालिका–३, लुकुवाकमा निर्माणाधीन अस्पतालका लागि स्थानीय रवीन्द्र भट्टराई र नवराज भट्टराईले आफ्नो नाममा रहेको ६ रोपनी ९ आना जग्गा दान गरेका हुन्...
तपाईं बर्षमा कतिजोर जुत्ता चप्पल लगाउनु हुन्छ ? चाहिएका बेला मात्र किन्नु हुन्छ कि एकै पटक किनेर राख्नु हुन्छ ? जतिखेर चाहियो त्यतिखेर किन्न जानु भयो भने महंगोमा पर्न सक्नु हुन्छ । बर्षमा चाहिने २÷३ जोर जुत्ता सस्तोमा पाइएका बेला...
कुँवरको इतिहास नेपालमा ‘कुँवर’हरुको एउटा छुट्टै इतिहास छ । यही थर भएका कोही इतिहासमा कुख्यात छन् भने कोही महान योद्धा । यद्यपी मुलुकको संरक्षण र विकासमा कुँवरहरुको उच्च योगदान रहेको कुरा कसैले नकार्न सक्दैन । ‘कुँवर’ नेपाल, भारत तथा अन्य...
तपाईंलाई यो समाचार पढ्दा अचम्मा लाग्न सक्छ, विद्यावारिधी (पिएचडी) गरेकाहरुले पनि पिउन पदका लागि आवेदन दिएको पाइएको छ । भारतको उत्तर प्रदेशमा पाँच कक्षा पास भए पुग्ने पदका लागि डिग्री र पिएचडी होल्डरले आवेदन दिएका हुन् । उत्तर प्रदेशमा प्रहरीको...
नेपाली कांग्रेससामू यतिबेला दुई खालका चुनौती छन् । पहिलो, शक्तिशाली सरकारलाई कतिपय निर्णय गर्नुअघि विपक्षी पनि छ है भन्ने महशुस गराउनुपर्ने । दोस्रो, पार्टीभित्र नेतृत्वलाई लिएर बढेको विवादको व्यवस्थापन गर्दै पार्टी संरचनालाई चुस्त बनाउनुपर्ने । अन्तरपार्टी कलहका कारण यी दुइवटै...
सेयर बजारमा आएको लगातारको वृद्धिले सेयर बजारको वियरिस प्रवृत्ति सकिएर बुल बजारको सुरुवात भएको हो कि भन्ने संकेत गरेको छ । सेयर बजारको लामो समयको गिरावटका कारण लगानीकर्तामा देखिएको निराशा अब विस्तारै आशामा परिणत भएको पनि देख्न सकिन्छ । हुन...
सुजाता थापा उदयीमान नायिका हुन् । उनले ठूलो पर्दाका दुई वटा सिनेमामा मुख्य भूमिकामै रहेर काम गरिसकेकी छन् । उनी अभिनित ‘स्वर्ग मरो गाउँ’ चलचित्रले खासै बजार तताउन नसकेपनि चलचित्र ‘झमकबहादुर’को चर्चा भने राम्रै छ । उदयपुरे चेली सुजाताले केही...











