गृहपृष्ठ कलंकीमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने दुईजना पक्राउ

कलंकीमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने दुईजना पक्राउ

KP-Oli_newskarobar फाइल तस्बिर

कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाइएको छ । कालो झन्डा देखाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिए पनि नाम भने सार्वजनिक गरेको छैन । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु