गृहपृष्ठ धनुषाको शान्तिपुरमा ५० जनालाई कम्मल वितरण

धनुषाको शान्तिपुरमा ५० जनालाई कम्मल वितरण

धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा कम्मल वितरण गरिएको छ ।

अन्नपूर्ण महिला सेवा समाज काठमाडाैंको आयोजना र गरिव असहाय संरक्षण मञ्चको समन्वयमा बुधवार शान्तिपुरस्थित मुसहरवस्तीमा कम्मल वितरण गरिएको स्थानीय समाजसेवी युवा नेता सुनिल साहले जानकारी दिए ।

महिला सेवा समाजका अध्यक्ष राधा भट्टराईको नेतृत्वमा गरिव, असहाय तथा दलित परिवारका ५० जनालाई कम्मल वितरण गरिएको हो ।

चिसोको समयमा न्यानोपनको लागि कम्मल वितरण गरिएको अन्नपूर्ण महिला सेवा समाजका अध्यक्ष राधा भट्टाईले जानकारी दिइन् ।

प्रकाशित समय ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु