गृहपृष्ठ स्वर्ण र रजत पदकमा भारतले उछिन्यो नेपाललाई

स्वर्ण र रजत पदकमा भारतले उछिन्यो नेपाललाई

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पदक तालिकामा भारत नेपाल भन्दा अगाडि पुगेको छ ।

लगातार नेपाल पहिलो स्थानमा रहेको तीन दिनपछि भारतले उछिनेर नेपाल दोस्रो स्थानमा पुगेको हो । भारतले ३४ स्वर्णसहित कुल ७१ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको नेपालले २९ वर्णसहित ६९ पदक जितेको छ । पहिलो दिन १५ र दोस्रो दिन ८ स्वर्ण जितेको नेपालले बुधबार भने मात्र ६ वटा स्वर्ण थप्न सक्यो ।

तेस्रो स्थानमा रहेको पाकिस्तान रहेको छ ।

प्रकाशित समय ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु