गृहपृष्ठ रौतहटका नापी अधिकृत घुससहित पक्राउ

रौतहटका नापी अधिकृत घुससहित पक्राउ

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ हजार घुस लिएको अभियोगमा नापी कार्यालय रौतहटका नापी अधिकृत धीरेन्द्रकुमार लाललाई पक्राउ गरेको छ ।

एक सेवाग्राहीको अंशबण्डा गर्ने सिलसिलामा जग्गा रेखांकन तथा कित्ताकाट प्रयोजनका क्रममा घुस माग्दामाग्दै आयोगको टोलीले बिहिबार कार्यालय परिसरबाटै लाललाई पक्राउ गरेको हो । आरोपी लालको थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ ।

 

-रासस

 

 

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु