गृहपृष्ठ आइतबार दिउँसो ५६ डब्बाको रेल जनकपुर आइपुग्यो

आइतबार दिउँसो ५६ डब्बाको रेल जनकपुर आइपुग्यो

आइतबार दिउँसो साँढे १२ बजे ५६ डब्बाको रेल जनकपुर आइपुगेको छ । जनकपुरमा निर्माणधीन अवस्थामा रहेको ब्रोड्गेज रेल्वेको ट्रयाक परीक्षण गर्न ५६ डव्बाको उक्त रेल आइतबार दिउँसो साढे १२ बजे जनकपुर आइपुगेको हो ।

५६ डव्बामा गिट्टी बोकेर जनकपुर आएका रेल प्रति घण्टा १० किलोमीटरको दुरिमा गुडेका छ । नेपाल प्रहरीको सुरक्षा सहयोगमा रेल जनकपुर आएको छ । रेल्वे निर्माणको अन्तिम चरणमा छ । केही महिनाभित्रै संचालन गरिने रेल्वेको बाँकी काम तिव्र गतिमा हुँदैछ ।

प्रकाशित समय १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु