गृहपृष्ठ निर्मलाका लागि न्याय माग्दै बुटवलमा प्रदर्शन
निर्मलाका लागि न्याय माग्दै बुटवलमा प्रदर्शन
अाइतबार बुटवलमा विद्यार्थीहरूले निर्मला पन्तले न्याय पाउनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको थियो ।
उक्त घटनामा सम्लग्न दोषी पहिचान गर्नबाट राज्य चुकीरहँदा सरकारमाथि चाैतर्फी दबाब परेको छ । सोही कारण सरकारलार्इ दबाब दिने उद्देश्य सहित विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

प्रकाशित समय १६:२२ बजे

















