गृहपृष्ठ यौनसँग जोडिएको मिथक : लिपिस्टिक लगाउनुको यस्तो अर्थ

यौनसँग जोडिएको मिथक : लिपिस्टिक लगाउनुको यस्तो अर्थ

युवा हुन वा पाका जसलाई पनि यौन र सेक्सको विषयले रोमाञ्चित बनाउँछ । यौनलाई समाज, समुदाय र परिवेश अनुसार मानिसले सेक्सलाई बुझ्ने गर्छन् । सेक्सको मामला सबै जिवित प्राणीहरु जानकार र हुन्छन् । सेक्स सृष्टिको उत्पतिकालदेखिनै चल्दै आएको विषय हो ।

सेक्सको विषयमा प्राचिन इजिप्टमा महिलाहरुले लिपिस्टिक लगाउनुको अर्थलाई ओरल सेक्स (मुखमैथुन) को लागि तयारी रहेको अर्थका रुपमा लिइन्थ्यो । उक्त समयमा इजिप्टको राजपरिवारको यौन इच्छा पुरा गर्नको दरबारी यौन कर्मीहरु आफ्नो ओरल सेक्सपटाइज देखाउनका लागी लिपिस्टिक लगाउथे । लिपिस्टिक र ओरल सेक्सको सम्बन्ध यहीँबाट बाहीर आएको हो ।

सेक्सको विषयमा मानिसहरुले लगाउने कपडा जुत्ता र खाने शैलीसंग पनि दााजेर हेर्ने चलन रहेको पाइन्छ । यस्तो किसीमको चलन सदियौं पुरानो रहेको पाइन्छ । १५ औं शताब्दीमा जति तिखो र लामो औला भएको जुत्ता प्रयोग गर्थे त्यतीनै प्रयोग कर्ताको लामो र ठुलो यौनागं हुने कुरामा विस्वास गरिन्थ्यो, जसलाई पुलिनसको नामले चिनिन्थ्यों ।

विभिन्न धार्मिक, सांस्कृतिक तथा रीतिरिवाज अनुसार पनि सेक्सलाइ लिएको पाइन्छ । हामीलाई थाहा भएकै बिषय हो कि हिन्दू, इसाइ, मुस्लिम तथा बौद्ध धर्म तथा संस्कारमा सेक्सलाई छुट्टा–छुटै रुपमा हेरिन्छ । तर, हैटीमा धार्मिक संस्कारको रुपमा सेक्सलाई प्रेमकी देविको पुजाको रुपमा चढाउने गर्दछन् । जसमा कोही झरनामा गएर नागैं हुहाउने तथा केही बढी धार्मिक व्यक्तिहरु बली दिएको जनावरको रगतमा सेक्स गर्न राम्रो मान्थे । यस्तो गर्दा अनिहरु प्रेमकी देविको लागी पुजा गरेको र प्रेमकी देवी खुसिहुने विस्वास गर्थे । सेक्सको विषयमा फरक समुदाय र व्यक्तिको आ—आफ्नै बुझाइ हुन्छ । आयरल्याण्ड आइनिस बिग द्धिपमा सेक्सलाई स्वास्थ्यको लागि खराब मानिन्छ । यदि उनिहरु सेक्स गर्न राजिभए पनि आफुले लगाएको भित्री बस्त्र लगाइरहेको हन्थ्ये ।

मनिसहरु आर्थिक रुपमा जति सम्पन्न हुदै जन्छ त्यतीनै उनिहरुको इच्छा चाहानाहरु पनि बढ्ढै जान्छन् । सम्पन्न र धनाढ्य परिवारको यौनको विषयमा बिभिन्न मिथकहरु सुन्दै आएका छांै । रुसमा जार शासनको समयमा महारानी जारिनालाई यौन सन्तुष्टिको लागि उसको पैतालमा काउँकुति लगाउनु पर्ने र काउँकुतीसँगै अस्लिल गीत पनि गाउनु पर्ने हुन्थ्यो ।

जापानमा यौनको बारेमा १८ औं शताब्दीमा पोर्नोग्राफीको सुरुवात भएको थियो । पहिलो जापानी कलाकार होकुसाईले आफ्नो रचनामा अक्टोपस र मान्छेबीचको यौन सम्बन्ध देखाएका भिए । द ड्रिम अफ द फिसरम्यन वाइफ नामबाट सन् १८१४ मा बनाएको पेन्टिङमा एक महिला अक्टोपससँग संभोग गरिरहेको देखिन्छ ।

(विभिन्न वेबसाइटहरुको सहायतामा)

प्रकाशित समय १७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु