गृहपृष्ठ रामेछापमा स्कारपियो दुर्घटना, एक गम्भीर घाइते
रामेछापमा स्कारपियो दुर्घटना, एक गम्भीर घाइते
सांकेतिक तस्बिर ।
रामेछापको धमिनीछापमा स्कारपियो दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । बा २० च ७२२७ नम्बरको स्कारपियो दुर्घटना हुँदा सुर्य बहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।
मन्थलीबाट रामेछाप नगरपालिका ४ हिमगंगा वडाको कार्यक्रममा लागि गएको स्कारपियो दुर्घटनामा परेको छ । गाडीमा तीन जना सवार रहेको रामेछाप नगरपालिका नेकपाका नेता मोतिलाल तामाङले न्युज कारोबारलाई जानकारिए दिए ।
उद्धारको लागि प्रहरी दुर्घटना स्थलतर्फ गएको डिएसपी सन्तोष कुमार भट्टराईले जानकारी दिए
प्रकाशित समय १५:२५ बजे

















