गृहपृष्ठ सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु
सांकेतिक तस्बिर ।
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । सोमबार राति रा १ त ११५१ नम्बरको ट्याक्टर र शारदा नगरपालिका शान्तिनगरमा दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा शारदा नगरपलिका १२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर बुढाथोकी रहेका छन् ।
प्रकाशित समय ०७:३३ बजे

















