गृहपृष्ठ डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा १० घाइते

डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा १० घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । गन्यापधुरा गाउँपालिका डाँडावनमा बा २ ख १६६५ माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपक्षेत्रीय अस्पताल डेडेल्धुरामा उपचार भइरहेको छ ।

प्रकाशित समय ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु