गृहपृष्ठ युद्ध अपराधको आरोपमा ’प्रचण्ड’ विरुद्ध अमेरिकामा उजुरी

युद्ध अपराधको आरोपमा ’प्रचण्ड’ विरुद्ध अमेरिकामा उजुरी

prachanda-newskarobar

युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न रहेको भन्दै अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’विरुद्ध उजुरी परेको छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका प्रचण्ड विरुद्ध उजुरी परेको हो ।

अमेरिकामा रहेको डा तिलक श्रेष्ठले अध्यक्ष प्रचण्डविरुद्ध उजुरी गरेका दिएका हुन् । उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न रहेको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

 

उजुरी पत्र 

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु