गृहपृष्ठ प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीले संसद बैठकमा सम्बोधन गर्ने
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
आज ३ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । यसअघि संसदै बैठक १ बजेका लागि बोलाइएको थियो ।
प्रधानमनत्रीले सम्बोधन गर्ने भएपछि ३ बजेका लागि बैठक सारिएको हो । संसदको हिउँदे अधिवेशन आज सकिँदैछ ।
प्रकाशित समय १२:५० बजे

















