गृहपृष्ठ त्रिशूलीमा बस खस्दा तीन घाइते
त्रिशूलीमा बस खस्दा तीन घाइते
सांकेतिक तस्बिर ।
त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गएराति बस खसेको हो ।
प्रकाशित समय ०८:०७ बजे

















