गृहपृष्ठ विप्लवका नवलपरासी इञ्चार्जसहित दुई पक्राउ

विप्लवका नवलपरासी इञ्चार्जसहित दुई पक्राउ

pakrau-arrest-newskarobar

विप्लव समूहका नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् । सोमबार राति नवलपरासी इञ्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, कावासोती नवलपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु