गृहपृष्ठ चाल्नाखेलमा बस दुर्घटना हुँदा ३५ घाइते

चाल्नाखेलमा बस दुर्घटना हुँदा ३५ घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

चाल्नाखेलमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेको ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस चाल्नाखेलमा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । घाइतेहरुको मनमोहन अस्पताल स्वयम्भू र वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।

प्रकाशित समय १०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु