गृहपृष्ठ प्रचण्ड आज स्वदेश फर्कदै
प्रचण्ड आज स्वदेश फर्कदै
नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ आज स्वदेश फर्कदै छन् ।
श्रीमती सीता दाहालको स्वास्थ्योपचार गर्न अमेरिका गएका ’प्रचण्ड’ आज स्वदेश फर्कन लागेका हुन् । उनी दिउँसो ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
प्रकाशित समय १५:१४ बजे

















