गृहपृष्ठ पानी जहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइराला नियुक्त
पानी जहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइराला नियुक्त
सरकारले पानी जहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ । बिहीबार सरकारको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले कोइरालालाई पानी जहाज कार्यालयको रजिष्टारमा नियुक्त गरिएको जानकारी दिएका हुन् ।
प्रकाशित समय १७:०५ बजे

















