गृहपृष्ठ नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली बारा पुग्यो

नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली बारा पुग्यो

नेपाल मेडिसिटी अस्पतालका चिकित्सकको टोली आवश्यक मेडिकल उपकरणसहित बारा पुगेको छ ।

गएरातिको भिषण हावाहुरीले घाइते भउकाको उपचारका लागि मेडिसिटीले चिकित्सकको टोली बारा पठाएको हो । अस्पतालले भेन्टिलेटर सहितको एम्बुलेन्स त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखेको जनाएको छ । अस्पतालका अध्यक्ष उपेन्द्र महतो पनि चिकित्सकको टोलीसँगै आवश्यक सहयोग र समन्वयका लागि बारा पुगेका छन् ।

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु