गृहपृष्ठ नेकपाका सांसदले एक, कांग्रेसकाले दुई दिनको तलव आँधीहुरी पीडितलाई दिने

नेकपाका सांसदले एक, कांग्रेसकाले दुई दिनको तलव आँधीहुरी पीडितलाई दिने

सत्तापक्ष र प्रतिपक्षी दलबीच राहत घोषणामा प्रतिस्पर्धा भएको छ । नेकपाका सांसदले १ दिनको तलब दिने निर्णय गरे लगत्तै नेपाली कांग्रेसका सांसदले दुई दिनको तलव दिने निर्णय गरेको छ ।

बारा र पर्सामा आएको आँधीहुरीका प्रभावितका लागि राहत स्वरुप सो घोषणा गरेका हुन् । विपद्मा मृत्यु भएका व्यक्ति परिवारलाई राहत, घाइतेको उपचारका लागि सांसदहरुले त्यस्तो घोषणा गरेका हुन् ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु