गृहपृष्ठ न्यायाधीशकाे नाम सिफारिस गर्न न्याय परिषद्को बैठक जारी
न्यायाधीशकाे नाम सिफारिस गर्न न्याय परिषद्को बैठक जारी
न्यायाधीशको नाम सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको छ । सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको अध्यक्षमा बैठक बसिरहेको हो ।
सर्वोच्च अदालतमा ५ न्यायाधीश रिक्त रहेको छन् । सर्वोच्चका न्यायाधीसको टुङ्गो लागेलगत्तै उच्च अदालत र जिल्ला न्यायाधीशको छलफल सुरु हुने छ ।
प्रकाशित समय ११:३७ बजे

















