गृहपृष्ठ बार निर्वाचन : प्रगतिशील समूह ८० मतले अगाडि

बार निर्वाचन : प्रगतिशील समूह ८० मतले अगाडि

नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनको मत गणना जारी छ । पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार चन्डेश्वर श्रेष्ठले ८० मतले अग्रता लिएका छन् ।

श्रेष्ठले दुई हजार चार सय ४५ मत प्राप्त गर्दा प्रजातान्त्रिक समूहका सुनिलकुमार पोखरेलले दुई हजार तीन सय ७५ मत प्राप्त गरेका छन् । नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो ।

प्रकाशित समय ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु