गृहपृष्ठ मौसम : पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

मौसम : पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

mausam-newskarobar

मौसम पूर्वानुमान महाशाखाले आज देशको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । पहाडी क्षेत्रको मौसम एकैछिन खुल्ने एकैछिनमा बदलि हुनेछ ।

विभागका अनुसार स्थानीय वायुको प्रभावले कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने घाम लाग्ने सम्भावना रहेको छ । अन्य क्षेत्रमा भने मौसम सफा रहने छ ।

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु