गृहपृष्ठ मौसम : वर्षासहित हावाहुरी र चट्याङ पर्ने सम्भावना
मौसम : वर्षासहित हावाहुरी र चट्याङ पर्ने सम्भावना
काठमाडौं उप्तयाकासहित देशभरको मौसममा बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिउँसो विभिन्न ठाउँमा हल्का वर्षा, हावाहुरी र चट्याङ पर्ने सम्भावना छ । राति पनि मौसमा बदली हुने विभागले जनाएको छ ।
प्रिमनसुन सक्रिय भएकाले मौसममा बदली भएको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष मनसुन बढी सक्रिय भएको छ ।
प्रकाशित समय ०७:५० बजे

















