गृहपृष्ठ भारतका प्रधानन्यायाधीशमाथि यौन दुर्व्यवहारको आरोप

भारतका प्रधानन्यायाधीशमाथि यौन दुर्व्यवहारको आरोप

भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ । उनकै पूर्व जुनियर असिस्टेन्टले यौन दुव्र्यवहारको आरोप लगाएकी हुन् ।

उनले २२ जना न्यायाधीशलाई पत्र लेखी आफूलाई गोगोईले गतवर्ष अक्टोबरमा दुई पटक यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी छन् ।

प्रधानन्यायाधीश गोगोईले भने आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाइ गर्न रोक लगाउन यस्तो आरोप लगाएको बताएका छन् ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु