गृहपृष्ठ सरकारले कतारका लागि नेपाली राजदूत कोइरालालाई फिर्ता बोलायो
सरकारले कतारका लागि नेपाली राजदूत कोइरालालाई फिर्ता बोलायो
कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई सरकारले फिर्ता बोलाएको छ ।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रीपरिषदको निर्णय सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिएका हुन् ।
कोइरालालाई तत्कालीन शेरबहादुर देउवा सरकारले नियुक्त गरेको थियो ।
प्रकाशित समय १६:५३ बजे

















