गृहपृष्ठ धनुषामा भीषण हावाहुरी, जनजीवन प्रभावित

धनुषामा भीषण हावाहुरी, जनजीवन प्रभावित

धनुषामा भीषण हावाहुरी आएको छ । आइतबार बिहान आएको हावाहुरीले जनजीवन प्रभावित भएको छ । हावाहुरीले बिजुलीको पोल, टहरा लगायतको संरचनामा क्षति पुगेको छ ।

हावाहुरीले धेरै ठाउँहरुमा घर टहराहरु भत्काएको धनुषा प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ । यसअघि बारा र पर्सामा आएको हावाहुरीबाट २८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित समय १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु