गृहपृष्ठ बौद्ध–जारपाटी सडकखण्ड पिच गर्न सुरु
बौद्ध–जारपाटी सडकखण्ड पिच गर्न सुरु
फाइल तस्बिर
बौद्ध–जारपाटी सडकखण्ड पिच गर्न सुरु गरिएको छ । स्थानीयले धुँलोधुवाँ भएको भन्दै आन्दोलन गरेपछि सो सडक खण्डमा पिचको काम सुरु गरिएको हो ।
अहिले पिचको काम धमाधम भइरहेको छ । सरकार र ठेकेदारको लापरबाहीले पिच गर्न ढिलाइ गरेको भन्दै गत साता स्थानीयले सडक नै बन्द गरेर आन्दोलमा उत्रिउका थिए ।
प्रकाशित समय १५:०२ बजे

















