गृहपृष्ठ उद्योग मन्त्री मातृका यादव र कर्मचारीबीच कुटाकुट
उद्योग मन्त्री मातृका यादव र कर्मचारीबीच कुटाकुट
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादव र कर्मचारीबीच कुटाकुट भएको छ । मन्त्री यादव र कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच कुटाकुट भएको हो ।
कर्मचारी सरुवाको विषयलाई लिएर कुटाकुट भएको बताइएको छ । घटनाबारे थप विवरण अझै आउन बाँकी छ ।
प्रकाशित समय १६:४१ बजे

















