गृहपृष्ठ सडक पिचको माग गर्दै मूलपानी–थलीका स्थानीय आन्दोलित

सडक पिचको माग गर्दै मूलपानी–थलीका स्थानीय आन्दोलित

सुडक पिच गर्न माग गर्दै मूलपानी–थली सडकखण्डका स्थानीबासी आन्दोलित भएका छन् । सडक पिच नहुँदा धुलाम्य भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

घाममा धुलो र पानी पर्दा हिलोले समस्या भएको भन्दै तत्काल सडक पिच गर्न उनीहरुले माग गरेका छन् । यसअघि बौद्ध–जोरपाटीका स्थानीय आन्दोलनमा उत्रिएपछि सडक पिच सुरु भएको थियो ।

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु