गृहपृष्ठ रामेछापमा भूकम्पको धक्का
रामेछापमा भूकम्पको धक्का
रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ११ बजेर २ मिनेटमा गुम्देल केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
प्रकाशित समय १३:१६ बजे

















