गृहपृष्ठ पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

dubera-newskarobar सांकेतिक तस्बिर ।

खोटाङको साकेला गाउँपालिका–५ साप्सु खोलामा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थीको ज्यान गएको छ ।

दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका १९  वर्षीय एलिस बस्नेत र विक्रम भट्टराईको मृत्यु भएको हो । सिटिइभिटी खोटाङबाट अवलोकन भ्रमणका लागि सव–ओभरसियर अध्ययनरत विद्यार्थी र शिक्षक साप्सुखोला हाईड्रोपावर पुगेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु