गृहपृष्ठ छतबाट लडेर महिलाको मृत्यु

छतबाट लडेर महिलाको मृत्यु

death-newskarobar

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ पुष्पलाल चोकमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान छतमा लुगा सुकाउने क्रममा ३ तले घरबाट लड्दा गम्भीर घाइते भएकी ३६ वर्षिया रेमनीदेवी साहको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु